nmb bank

गृहपृष्ठ चिनियाँ ब्राण्ड जीएसी मोटर्स, नेपाली बजारमा

चिनियाँ ब्राण्ड जीएसी मोटर्स, नेपाली बजारमा

चिनियाँ ब्राण्ड जीएसी मोटर्स, नेपाली बजारमा

जीएसी मोटर्सले सीजी मोटर्समार्फत नेपाली बजारमा आधिकारिक बिक्रेता प्रवेश गरेको छ । अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले नयाँ आयोन वाइ एसयुभीको नेपाली बजारमा  विस्तार गरेको छ।

जीएसी मोटर्स, चीनको अटोमोबाइल ब्राण्ड गुणस्तर र्‍याङ्किङ नम्बर १ मानिएको, अनुसन्धान र विकास, र प्रविधिमा संसारभर प्रसिद्ध छ । ब्राण्डले यूएईमा ‘उत्तम चिनियाँ ऑटोमोबाइल ब्राण्ड’ र नाइजेरियामा ‘अटोमोबाइल इन्टरप्राइज अफ द एअर’ जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।

अब, जीएसी मोटर्सले आयोन वाईमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको छ र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर नेपाली ग्राहकहरूको मन जित्ने विश्वास राख्दछ ।

जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुराउने छ। अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण, आयोन वाई एसयभीले नेपाली बजारमा नयाँ युगको शुरुवात गर्नेछ।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु