गृहपृष्ठ कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी

कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी

कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी

कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ।

लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो। आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु