nmb bank

गृहपृष्ठ माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने

माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने

माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ(१ ९क० मा उम्मेदवारी दिने निर्णय गरेको हो ।

योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदार भने नहुने निश्चित भएको छ ।

अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।

 

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु