गृहपृष्ठ नेदरल्याण्डविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

नेदरल्याण्डविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

नेदरल्याण्डविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत शनिबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

खेलको छैटौं ओभरको अन्तिम बलमा ललित राजवंशीले विकेट लिएका हुन् । ललितले म्याक्स ओ डाउडलाई रन आउट गरे ।

जारी खेलमा नेदरल्यान्ड्सले ७ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २२ रन बनाएको छ ।

नेदरल्याण्डविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए वि आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत शनिबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

खेलको छैटौं ओभरको अन्तिम बलमा ललित राजवंशीले विकेट लिएका हुन् । ललितले म्याक्स ओ डाउडलाई रन आउट गरे ।

जारी खेलमा नेदरल्यान्ड्सले ७ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २२ रन बनाएको छ ।

प्रकाशित समय : १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु