जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिदाइ गरिएको छ। बिहीबार
शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गरिएको हो ।
गृहपृष्ठ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ
जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिदाइ गरिएको छ। बिहीबार
शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गरिएको हो ।
प्रकाशित समय : १८:३९ बजे