global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो

भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।

भारतले दिएको २९७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका ४५.५ ओभरमा अल आउट हुदै २१८ रन मात्र बनाएपछि खेल भारतले ७८ रनले जितेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउदै २९६ रन बनाएको थियो ।

यस खेलमा शतक बनाएका भारतका संजु सामसन खेलको प्लेयर अफ द म्याच बनेका थिए भने तीन खेलमा १० विकेट लिएका भारतका बलत अर्शदीप सिंह प्लेयर अफ द सिरिज बनेका थिए ।

प्रकाशित समय : ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु