काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल सुपर लिग : आज झापा र ललितपुरबीच प्रतिस्पर्धा

5.17K
shares

नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।

यसअघि विहिबार साँझ सम्पन्न खेलमा एफसी चितवनलाई १-० गोलअन्तरले पराजित गर्दै धनगढी फुटबल क्लब अंकतालिकाको शीर्षस्थानमा उक्लेको थियो।