global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको भाउ आज पनि घट्यो, चाँदी स्थिर

सुनको भाउ आज पनि घट्यो, चाँदी स्थिर

सुनको भाउ आज पनि घट्यो, चाँदी स्थिर

सुनको भाउ आज पनि घटेको छ । तोलामा आज सुन सात १०० रुपैयाँले घटेर १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १७ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु