global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्रा पर्र्नेमाइजिप्ट र सुडानका नागरिकहरु रहेको विमानस्थलको स्रोतले जानकारी दिएको छ ।

बरामद भएको सुन अर्धठोस अवस्थामा छ । उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।

गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु