global ime bank Long Banner Ad

गृहपृष्ठ चिलिमे जलविद्युतले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

चिलिमे जलविद्युतले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

चिलिमे जलविद्युतले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

चिलिमे जलविद्युत कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेकोमा १० प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले पुस २० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

प्रकाशित समय : ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु