global ime bank Long Banner Ad

गृहपृष्ठ साना किसान विकास लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

साना किसान विकास लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

साना किसान विकास लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु