काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज तरकारी तथा फलफूलको भाउ कति ?

6.83K
shares

कालीमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल सानो गोलभेडाको मूल्य प्रतिकिलो २५ रूपैयाँले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार प्रतिकिलो न्यूनतम १० रूपैयाँमा कारोबार भएको लोकल सानो गोलभेडाको न्यूनतम मूल्य आज ३५ रूपैयाँ तोकिएको छ । उक्त गोलभेडाको अधिकतम मूल्य ४५ रूपैयाँ र औसत मूल्य ४० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

ठूलो गोलभेडाको मूल्य भने घटबढ भएको छैन । कालीमाटी बजार विकास समितिले ठूलो गोलभेडाको औसत मूल्य प्रतिकिलो ६५ रूपैयाँ प्रतिकिलो तोकेको छ । बाँकी मूल्यसुचीमा हेर्नुहोसः