गृहपृष्ठ सपोर्ट लघुवित्तको सीईओमा महेश कुमार चौधरी
सपोर्ट लघुवित्तको सीईओमा महेश कुमार चौधरी
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा महेश कुमार चौधरीलाई नियुक्त गरेको छ ।
कम्पनीको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी पदमा चौधरीलाई नियुक्त गरेको हो ।
मङ्सिर १५ गते देखि आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित समय : १२:३३ बजे

















