गृहपृष्ठ चीनले पठाएको राहत आईपुग्यो, बुझ्न गृहमन्त्री श्रेष्ठ पोखरामा

चीनले पठाएको राहत आईपुग्यो, बुझ्न गृहमन्त्री श्रेष्ठ पोखरामा

चीनले पठाएको राहत आईपुग्यो, बुझ्न गृहमन्त्री श्रेष्ठ पोखरामा

भूकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामग्री बुझ्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज बिहान पोखरा आइपुगेका छन्।

उनी चिनियाँ राजदूत छेन सङलाई लिएर नेपाली सेनाको जहाजमा पोखरा अवतरण गरेका हुन्।

जाजरकोट भूकम्पका पीडितका लागि चीनबाट राहत सामग्री बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान आजै बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

प्रकाशित समय : १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु