काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात

4.73K
shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

गएराति छात्तिमा समस्या देखा परे अस्पताल पुगेका उनको कोरोनरी आर्टरी ब्लाकेज भएको पत्ता लागेको थियो । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जीओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको उनका भतिजा डा. शितलकाजी श्रेष्ठले जानकारी गराएका छन् ।