काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा शिद्धार्थ क्यापिटल

4.18K
shares

जगदम्बा स्टिल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि बिक्री प्रबन्धकमा शिद्धार्थ क्यापिटल रहेको छ ।

आईपीओ निष्कासन गर्न बोर्डमा पुगेको कम्पनी बोर्डले सेयर निष्कासन गर्न अनुमति दिएपछि दसैं तिहार पछि सेयर निष्कासन गर्ने छ ।