काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

5.25K
shares

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ६७ हजार ४८१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २०० रुपैयाँ अंकित मूल्यमा उक्त शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेस गर्न सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काडमाडौंको शेयर विभागमा पेस गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।