काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जाल्पा सामुदायिक लघुवित्तको बोनश शेयर नेप्सेमा सूचीकृत

6.64K
shares

आज बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २ लाख २८ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

कम्पनीले असार ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अव यो बोनश शेयर सम्बन्धीत शेयरको हितग्राही खातमा आएपछि कारोबार गर्न पाउनेछन् ।