काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

5.99K
shares

प्रि ओपन सेसनमा नेप्से सूचक ०.१४ विन्दुले बढेको छ । यससँगै सूचक १९९८.१४ अंकमा आएको छ । ३ लाख ४८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ११ सय २४ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।