काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनमो मूल्य स्थिर, चाँदी भने बढ्यो

5.78K
shares

नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन अर्थात् बिहीवार पनि सुन प्रतितला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।