nmb bank

गृहपृष्ठ कास्कीमा ४ रेक्टरस्केलको भूकम्प

कास्कीमा ४ रेक्टरस्केलको भूकम्प

कास्कीमा ४ रेक्टरस्केलको भूकम्प

कास्की केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पबाट केही क्षति भयो वा भएन भन्ने बारे अहिलेसम्म केही विवरण आईसकेको छैन ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु