काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

4.77K
shares

नेपाली बजारमा मंगलवार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । अघिल्लो दिन सुनको मूल्य स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने आज पनि स्थिर छ । आज चाँदी तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी तोलाको १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।