गृहपृष्ठ चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर गुल्मीको मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार साँझ घरमै चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

प्रकाशित समय : ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु