global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एलआईसी नेपालले माग्यो कर्मचारी कति चाहिन्छ शैक्षिक योग्यता ?

एलआईसी नेपालले माग्यो कर्मचारी कति चाहिन्छ शैक्षिक योग्यता ?

एलआईसी नेपालले माग्यो कर्मचारी कति चाहिन्छ शैक्षिक योग्यता ?

एलआईसी नेपालले माग्यो कर्मचारी कति चाहिन्छ शैक्षिक योग्यता ?

एलआईसी नेपालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै ब्रान्च हेडका लागि १० जना कर्मचारी माग गरेको छ भने सिनियर एसोसिएट्सका लागि १० जना गरी कुल २० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा ३ वर्षदेखि ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित समय : १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु