गृहपृष्ठ सप्तरीको राजविराज र आसपासका क्षेत्रमा भारी बर्षा, अलर्ट जारी

सप्तरीको राजविराज र आसपासका क्षेत्रमा भारी बर्षा, अलर्ट जारी

सप्तरीको राजविराज र आसपासका क्षेत्रमा भारी बर्षा, अलर्ट जारी

सप्तरीको राजविराज र आसपासमा भारी वर्षा भएकाले नदी छेउछाउका तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ ।

शुक्रबारसम्म वर्षैवर्षा, छैन मौसम खुल्ने सम्भावना

बाढी पूर्वानुमान महाशाखाले केही बेरअघि सूचना जारी गर्दै भनेको छ, ‘पछिल्लो ३ घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको हुदाँ सो क्षेत्र भई बहने ससाना नदीहरू तथा डुबान भइरहने होचो स्थानहरूमा बाढीको जोखिम रहेकाले आवश्‍यक सतर्कता अपनाऔँ।’

पछिल्लो ३ घण्टा सप्तरीको राजबिराज र आसपासका क्षेत्रमा भारी बर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरु तथा डूवान भैरहने होचो स्थानहरुमा बाढीको जोखिम रहेकोले आवश्‍यक सतर्कता अपनाउन अलर्ट गरेको छ ।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु