गृहपृष्ठ समाजवादी मोर्चा निर्माणको छलफलमा जुट्यो एकीकृत समाजवादी

समाजवादी मोर्चा निर्माणको छलफलमा जुट्यो एकीकृत समाजवादी

समाजवादी मोर्चा निर्माणको छलफलमा जुट्यो एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बसिरहेको छ । बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

समाजवादी मोर्चाकै विषयमा छलफल भइरहेको उनले बताए ।

समाजवादी मोर्चा निर्माणकै विषयमा माओवादी घटकबीच एकताको प्रयाससमेत भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत आफ्नै नेतृत्वमा समाजवादी मोर्चा बन्ने बताएका छन् ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु