nmb bank

गृहपृष्ठ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–३ खोरिया टोल बस्ने २० वर्षीय  नबिन महरालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
महराले ती बालिकालाई आफ्नै घर कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु