गृहपृष्ठ शरणार्थी प्रकरणः खाँण र रायमाझी म्याद थपका लागि सरकारी वकिल कार्यलयमा (फोटोफिचर)

शरणार्थी प्रकरणः खाँण र रायमाझी म्याद थपका लागि सरकारी वकिल कार्यलयमा (फोटोफिचर)

शरणार्थी प्रकरणः खाँण र रायमाझी म्याद थपका लागि सरकारी वकिल कार्यलयमा (फोटोफिचर)

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा ल्याइएको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझापछि आज उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो । काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु