nmb bank

गृहपृष्ठ धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त

धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त

धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त

धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमराज जोशी नियुक्त भएका छन्।

संस्थाको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा जोशीलाई नियुक्त गरेको हो।

संस्थाले उनलाई वैशाख १४ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु