काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भ्रष्टचार निवारण विधेयक छलफलका लागि समितिमा पठाइयो

5.46K
shares

 प्रतिनिधिसभा बैठकले भ्रष्टचार निवारण (पहिलो संसोधन) विधेयकलाई सबन्धित समिति पठाएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले सो विधेयक दफावार छलफलका लागि सबन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

‘भ्रष्टचार निवारण (पहिलो संसोधन) विधेयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्विकृत भएको घोषणा गर्दछु,’ उनले भने ।