global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत छ–कृष्णबहादुर महरा

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत छ–कृष्णबहादुर महरा

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत छ–कृष्णबहादुर महरा

 नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले सरकारले विश्वासको मत पाउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिने जनाउँदै महराले सरकार यथावत रहने बताएका हुन ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि सामान्यतया विश्वासको मत लिनु पर्छ,’ माओवाद नेता महराले भने, ‘त्यसकारण स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत रहेको छ । सरकार यथावत रहन्छ, विश्वासको मत कायमै रहन्छ ।’

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु