गृहपृष्ठ संसदमा संविधान संशोधन विधेयक पेश
संसदमा संविधान संशोधन विधेयक पेश
नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश भएको छ ।
संशोधनका लागि कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।
निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो ।
प्रकाशित समय : १७:३२ बजे


















