गृहपृष्ठ आगामी वर्षको बजेट चुनौतीपूर्ण : पूर्व अर्थमन्त्री पाण्डे
आगामी वर्षको बजेट चुनौतीपूर्ण : पूर्व अर्थमन्त्री पाण्डे
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी वर्षको बजेट चुनौतीपूर्ण भएको बताएका छन् ।
आइतबार संसदमा बजेटमाथिको टिप्पणी गर्दै उनले विगतका दिनमा पनि सरकारले बजेट खर्च गर्न नसकेको हुँदा यो वर्षको बजेट पनि चुनौतीपूर्ण रहेको बताएका हुन् ।
‘सरकारले बजेट खर्च गर्न सकेको छैन । विदेशीले दिएको ऋण तथा अनुदानलाई पनि ६० प्रतिशत पनि खर्च गर्न नसकेको हुँदा विकासमा चुनौती देखिएको छ ।’ उनले बताए ।
प्रकाशित समय : १७:५४ बजे



















