गृहपृष्ठ थपिए १०३ नयाँ काेराेना संक्रमित

थपिए १०३ नयाँ काेराेना संक्रमित

थपिए १०३ नयाँ काेराेना संक्रमित

पछिल्लो समय देशभर १ हजार ६४५ जनाको कोरोना परीक्षण गर्दा १०३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिभित्र ६१ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपालमा १२ हजार २५ जनाको मृत्यु भइसकेकाे मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालदेशभर ३९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु