global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु, ४ गम्भीर घाइते

बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु, ४ गम्भीर घाइते

बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु, ४ गम्भीर घाइते

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका- १२, तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । उनका अनुसार मृतकको ठेगाना खुलेको छैन ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु