global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ’

‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ’

‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ’

मिटरब्याजपीडितले आज पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।

‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ, प्रहरी मेरो साथी द्वन्द्व नखोज’ जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

मिटरब्याजपीडितको आन्दोलनप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु