गृहपृष्ठ जोमसोमकाे हाेटेल ओम्स होममा पुगे प्रधानमन्त्री
जोमसोमकाे हाेटेल ओम्स होममा पुगे प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाह जोमसोमस्थित होटेल ओम्स होममा पुगेका छन्। प्रधानमन्त्रीको टोलीसहित उनी होटेल ओम्स होम पुगेका हुन्। प्रधानमन्त्रीको जोमसोम आगमनका क्रममा होटेल परिसरमा स्थानीय तथा सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १६:१८ बजे


















