global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

आइएमई पेमा अब रिया मनी ट्रान्स्फरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ ।

कम्पनीले रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ अफर ल्याएको हो । विदेशमा रहेका लाखौं नेपालीहरूका लागि रियाको अनलाइन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँसम्मको क्यासब्याक दिने सुविधा छ ।

उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाइन पोर्टलमा गई आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्नेगरी व्यवस्था मिलाइएको छ ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु