गृहपृष्ठ सिटिजन्स बैंक र कालिन्चोक दर्शनबीच छुटसम्बन्धी सम्झौता

सिटिजन्स बैंक र कालिन्चोक दर्शनबीच छुटसम्बन्धी सम्झौता

सिटिजन्स बैंक र कालिन्चोक दर्शनबीच छुटसम्बन्धी सम्झौता

सिटिजन्स बैंक र कालिन्चोक दर्शनबीच छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बैंकका कार्डवाहकहरुले कालिन्चोक केबलकार सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु