global ime bank Long Banner Ad

गृहपृष्ठ विभिन्न ३ स्थानमा भायानेटको नयाँ शाखा

विभिन्न ३ स्थानमा भायानेटको नयाँ शाखा

विभिन्न ३ स्थानमा भायानेटको नयाँ शाखा

भायानेट कम्युनिकेसनले दाङको लालमटियामा नयाँ शाखा विस्तार गरेको छ । यस्तै कम्पनीले मोरङको उर्लाबारी र तनहुँको आबुखैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाईजस्ता योजनाहरूमार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटीभीको मजा लिन पाउने व्यवस्था गरिएको छ ।

भायानेटले नेपालमा पहिलोपटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपी टीभी सेवाको पनि सुरु गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१-२०१५ प्रामाणिक कम्पनी हो ।

प्रकाशित समय : १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु