गृहपृष्ठ गृहमन्त्री लामिछानेको इजलासमा फेरिए न्यायाधीश

गृहमन्त्री लामिछानेको इजलासमा फेरिए न्यायाधीश

गृहमन्त्री लामिछानेको इजलासमा फेरिए न्यायाधीश

गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाई गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् ।

यसअघिको इजलासमा नरहनेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत छन् ।

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु