global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ डिशहोम फाइबरनेटको वितरण सोरुम उद्घाटन

डिशहोम फाइबरनेटको वितरण सोरुम उद्घाटन

डिशहोम फाइबरनेटको वितरण सोरुम उद्घाटन

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुम स्थापना गरेकाे छ ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्री पछिको सेवा नया सोरुममार्फत दिनेछ ।

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जनकपुरका सञ्चालक सुनिल महतोले बताए ।

साेरूम उद्घाटन कार्यक्रममा डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिव कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह उपस्थित थिए ।

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु