गृहपृष्ठ बालुवाटारमा सर्वदलीय बैठक सुरू
बालुवाटारमा सर्वदलीय बैठक सुरू
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।
मंगलबार मन्त्रिपरिषद विस्तार गरेपछि दाहालले सर्वदलीय बैठक राखेका हुन् । बैठकमा देशको वर्ममान अवस्थाका बारेमा छलफल भइरहेको छ ।
प्रकाशित समय : १८:०५ बजे


















