गृहपृष्ठ चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)
चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)
माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ ।
व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त छन् । माघे संक्रान्ति नजिकिएसँगै व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो ।











प्रकाशित समय : १५:११ बजे


















