global ime bank Long Banner Ad

गृहपृष्ठ ‘अमेरिकाले सर्वसाधारणलाई भ्रममा राख्यो’

‘अमेरिकाले सर्वसाधारणलाई भ्रममा राख्यो’

‘अमेरिकाले सर्वसाधारणलाई भ्रममा राख्यो’

चीनको रक्षा मन्त्रालयले अमेरिकी सेनाले विवादित पारासेल टापुहरूको बारेमा दक्षिण चीन सागरमा दुई सेनाहरू बीचको अघिल्लो टकरावको बारेमा जनतालाई भ्रमित गरेको आरोप लगाएको छ ।

अमेरिकी सेनाले चिनियाँ नौसेनाको विमान अमेरिकी वायुसेनाको जेटको नजिक खतरनाक रूपमा उडेको आरोप लगाएको दुई दिनपछि चीनको रक्षा मन्त्रालयले अमेरिकी सेनालाई सूचनामा गडबडी गरेको आरोप लगाएको रोयटर्सले जनाएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार अमेरिकी सेनाको विमानले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको छ ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु