global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको छैन’

‘नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको छैन’

‘नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको छैन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ.७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘छिमेकी राष्ट्रहरूमा कोभिड-१९ को नयाँ भेरीयन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।’

मन्त्रालयकाे विज्ञप्ति :

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु