global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से २.८२ अंकले घट्योे

प्रि–ओपन सेसनमा नेप्से २.८२ अंकले घट्योे

प्रि–ओपन सेसनमा नेप्से २.८२ अंकले घट्योे

प्रि–ओपन सेसनमा बिहीबार नेप्से सूचक २।८२ अंकले ओरालोे लागेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ ।

२३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनी उकलो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ ।

यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु