global ime bank Long Banner Ad

गृहपृष्ठ निगमले माग्यो स्थायी पदपूर्तिका लागि कर्मचारी

निगमले माग्यो स्थायी पदपूर्तिका लागि कर्मचारी

निगमले माग्यो स्थायी पदपूर्तिका लागि कर्मचारी

नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो ।

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।

सूचना :

प्रकाशित समय : ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु