global ime bank Long Banner Ad

गृहपृष्ठ लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

सर्लाहीबाट अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले फक्राउ गरेको छ।

शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध लागुऔषध पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसहित २ जना रहेका छ ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २–०२–००३ प १७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु