global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा

लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नं. ४ स्थित गोला बजारमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हाे ।

यो एक्स्टेन्सन काउन्टरको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स ए जेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु